सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात मतको फरकले पराजित गरेका हुन् … पूरा पढ्नुहोस् »