अमरेशको गृहपालिकाबाट सर्लाही-४ को मतगणना सुरु

सर्लाही । सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो । पहिलो चरणमा बलरा … पूरा पढ्नुहोस् »

मतदाताको फैसला स्वीकार्य छ – उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएपछि उनले सामाजिक सञ्जाल एक्समा यस्तो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई जेनजी मुभमेन्ट अलायन्सको पत्र

काठमाण्डौं । जेनजी मुभमेन्ट अलायन्सले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनको प्रतिवेदन पर्खिरहेको बताएको छ। अलायन्सले बिहीबार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको सन्दर्भमा प्रधानमन्त्री कार्कीलाई खुला पत्र लेखेको हो। पूर्वन्यायाधीश गौरीबहादुर … पूरा पढ्नुहोस् »

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति पौडेलले दिए धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले यस निर्वाचनमार्फत निकास पाएको भन्दै उनले वर्तमान अवस्थाप्रति सन्तोष … पूरा पढ्नुहोस् »

कुन निर्वाचनमा कति प्रतिशत भएको थियो मतदान

काठमाण्डौं । २१ फागुन (बिहीबार) भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६० प्रतिशत हाराहारी मत खसेको … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा सुशीलाको वाहवाही,नेताहरूले गरे प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको … पूरा पढ्नुहोस् »

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी … पूरा पढ्नुहोस् »

निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् । ‘हामीले मतदानको … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै मतपेटिका २ घण्टामा संकलन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण … पूरा पढ्नुहोस् »

झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको … पूरा पढ्नुहोस् »