कांग्रेस सभापतिद्धारा मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक सहभागिता जनाएकोमा सभापति थापाले बधाईसहित आभार प्रकट गरेका हुन् … पूरा पढ्नुहोस् »

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो … पूरा पढ्नुहोस् »

ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्छौं – प्रहरी

प्रहरीले ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने बताएको छ । सुशासन समाचार नामक फेसबुक पेजबाट ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्दै … पूरा पढ्नुहोस् »

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको बागमती प्रदेशका … पूरा पढ्नुहोस् »

भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- उपसभापति शर्मा

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर

काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो … पूरा पढ्नुहोस् »

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र … पूरा पढ्नुहोस् »

मतदाताको मतपत्र यस्तो अवस्थामा हुन्छ बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदे छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन आयोगले तोकेअनुसार मतदान नगरे मतपत्र बदर हुनसक्छ । … पूरा पढ्नुहोस् »