६ किसिमका परिचयपत्रबाट पाइन्छ मतदान गर्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान गर्न जाँदा मतदाताले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदान

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ … पूरा पढ्नुहोस् »

मतपेटिका कुनै हालतमा साटिँदैन : भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकोप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनेर चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् । बुधबार आयोगमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम : आयोग

काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम आउने जनाएको छ । बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने, पहाडी र हिमाली भूभागबाट मतपेटिका … पूरा पढ्नुहोस् »

६१ ठाउँको मतपेटिका हेलिकोप्टरबाट संकलन हुने

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने भएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ताप्लेजुङसहित ६१ स्थानको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने जानकारी दिए । उनका … पूरा पढ्नुहोस् »

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा – गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल … पूरा पढ्नुहोस् »

निर्वाचन पर्यवेक्षणका लागि विदेशी पाहुना र कुटनीतिज्ञ नेपालमा

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरू नेपाल आइपुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् । मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा … पूरा पढ्नुहोस् »

आचारसंहितासँग सम्बन्धित १६ सय बढी उजुरी

काठमाडौं । निर्वाचन आचारसंहितासँग सम्बन्धित १ हजार ६ सय बढी उजुरी निर्वाचन आयोग र यससँग सम्बन्धित कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केन्द्रमा ६१२ वटा … पूरा पढ्नुहोस् »