प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । प्रसाईंको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ सकिएपछि न्यायाधीश कुमार … पूरा पढ्नुहोस् »

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको हो । परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार … पूरा पढ्नुहोस् »

नैकाप र सुकेधारामा दुई गाडीमा आगजनी

काठमाडौं । काठमाडौंका नैकाप र सुकेधारामा बिहान दुई गाडी जलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, नैकापस्थित पुलनजिकै बा७च १४०१ नम्बरको भ्यान जलाइएको छ । सुकेधारामा … पूरा पढ्नुहोस् »

तनहुँ रुपान्तरण आफूले मात्र गर्न सक्ने गोबिन्द भट्टराईको दाबी

नेपाली कांग्रेसका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोबिन्द भट्टराईले आफूसँग तनहुँको रुपान्तरण गर्नका लागि गुरुयोजना भएको बताएका छन् । आफू जन्मिएको हुर्किएको ठाउँ भएकाले पनि तनहुँको रुपान्तरणका लागि आफूसँग … पूरा पढ्नुहोस् »

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ … पूरा पढ्नुहोस् »

राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका … पूरा पढ्नुहोस् »

मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धताका लागि कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले मतपेटिका खोल्नुअगाडि प्रधानमन्त्रीका उमेदवारहरूबीच साझा प्रतिबद्धताका लागि आह्वान गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिका तर्फबाट संयुक्त रूपमा गरेको प्रेसमिटमा मतगणनापूर्व सांसदले गर्ने … पूरा पढ्नुहोस् »

शेखर कोइरालालाई नाउपा, जसपा र जनमतका उम्मेदवारले सघाउने

काठमाडौं । मोरङ क्षेत्र नं ६ का उमेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने … पूरा पढ्नुहोस् »

चुनावमा नगद वा जिन्सी वितरण गरे हुनेछ यस्तो कारबाही

काठमाडौं । निर्वाचन आयोगका अनुसार चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन । यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्नेछ । … पूरा पढ्नुहोस् »