कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आफैँबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताएका छन् । भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावी सभामा बोल्दै … पूरा पढ्नुहोस् »

सरकारद्वारा मध्यपूर्वका १२ देशको श्रम स्वीकृति अनिश्चितकालको लागि स्थगन

काठमाडौं । नेपाल सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा स्थगित गरेको हो । विभिन्न देशहरूमा जाने नेपाली कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने … पूरा पढ्नुहोस् »

युएई आक्रमणमा नेपाली श्रमिकको मृत्यु, गगन थापाद्वारा कूटनीतिक पहल तीव्र बनाउन सरकारलाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। थापाले सामाजिक … पूरा पढ्नुहोस् »

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट … पूरा पढ्नुहोस् »

आज पहाडी जिल्लामा होलीको उल्लास

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक … पूरा पढ्नुहोस् »

रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी … पूरा पढ्नुहोस् »

७ लाख नेपाली यूएईमा मात्रै, अन्य देशमा कति ?

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका जनाएको छ । आइतबार (आज) मन्त्रालयले मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि पुगेका नेपालीको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

काठमाडौं । नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा आइतबार नेपाली कांग्रेसमा समाहित भएको छ । काठमाडौंको सामाखुसीमा आयोजना गरिएको चुनावी सभामा कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो … पूरा पढ्नुहोस् »

४२ जिल्लाको अनुगमनपछि आचारसंहिता पालनामा मानवअधिकार आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको ठहर गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा अनुगमन टोली खटाएर ४२ जिल्लामा अनुगमन … पूरा पढ्नुहोस् »

कांग्रेसले चुनाव जित्ला-हार्ला, जेनजी सहिदले हार्न हुँदैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जेनजी सहिदका आमाहरूले हार्नु नहुने बताएका छन् । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेनजी सहिदका … पूरा पढ्नुहोस् »