४२ जिल्लाको अनुगमनपछि आचारसंहिता पालनामा मानवअधिकार आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको ठहर गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा अनुगमन टोली खटाएर ४२ जिल्लामा अनुगमन … पूरा पढ्नुहोस् »