पूर्णबहादुर खड्काको अपिल– कर्णाली र सातै प्रदेशमा रुख चिह्नमा मतदान गर्नुस्

काठमाण्डौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न अपिल गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै खड्काले उम्मेदवारको नाम नलिई … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाका ६ ठाउँमा आज कांग्रेसको चुनावी सभा

काठमाण्डौं । नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ। चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका … पूरा पढ्नुहोस् »

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश … पूरा पढ्नुहोस् »

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन् । नेपाली कांग्रेस छत्रकोटले शनिबार गुल्मी क्षेत्र नं १ को चोयगामा … पूरा पढ्नुहोस् »

दोहा एयरपोर्ट बन्द भएपछि काठमाडौँबाट हुने उडान रोकियो

काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि … पूरा पढ्नुहोस् »

इरानमाथि इजरायल र अमेरिकाको आक्रमण सुरु

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ … पूरा पढ्नुहोस् »

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कुवेत र इराकमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । राजदूतावासले शनिबार जारी गरेको सूचनामा … पूरा पढ्नुहोस् »

चुनाव भाँड्न को-को सक्रिय छन् ?

काठमाडौँ । विदेशीको आड भरोसामा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चरित्र उदाङ पारेको छ । चुनाव प्रचारका क्रममा त्यस दलका कार्यकर्ताले गरेका हर्कतका कारणले मात्र होइन, उम्मेदवार र पार्टी नेताहरूकै … पूरा पढ्नुहोस् »

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ -महामन्त्री पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन्। … पूरा पढ्नुहोस् »