रोल्पाबाट संयोजक प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक … पूरा पढ्नुहोस् »

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का काठमाडौँ क्षेत्र नम्बर ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गत मंगलबार उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी … पूरा पढ्नुहोस् »

अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली आइपुगे काठमाडौं

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरू शनि बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् । अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ … पूरा पढ्नुहोस् »

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट गरेका छन्। सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई कालो झण्डा देखाइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा … पूरा पढ्नुहोस् »

निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर देखिएन : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताएका छन् । निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर … पूरा पढ्नुहोस् »

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभामा उनले नयाँ नेपालको … पूरा पढ्नुहोस् »