नवनियुक्त चिनियाँ राजदूतले गरे प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । चाङले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई … पूरा पढ्नुहोस् »

नेकपाप्रति जनताको विश्वास बढ्दै गयो – संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) रक्षात्मक अवस्थामा पुग्दा आफ्नो पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् । शुक्रबार … पूरा पढ्नुहोस् »

चुनावी लहर आफ्नो पक्षमा रहेको कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले चुनावी लहर आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको थिति सम्हाल्ने र … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिष्ट पार्टीको चुनावी अपिल सार्वजनिक

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार आफ्नो चुनावी … पूरा पढ्नुहोस् »

देउवा नियमित स्वास्थ्य जाँच गराउन सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, देउवा यही फागुन २१ … पूरा पढ्नुहोस् »

आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री,वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »

सरकारी कागजात देखाए मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँने जेन–जी फ्रन्टको चेतावनी

काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट … पूरा पढ्नुहोस् »

नेकपाले प्रत्यक्षमा ६० सिट जित्छ – संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी … पूरा पढ्नुहोस् »