नौ राजनीतिक दल र १३ सय ८९ उमेदवारले खोले बैंक खाता

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उमेवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता … पूरा पढ्नुहोस् »

चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि … पूरा पढ्नुहोस् »

चुपचाप होइन, खुला बहस गरेर गर्वले मतदान गरौँ -महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति र एजेण्डामाथि बहस गरेर मात्र मत मागिनुपर्ने बताएका छन् । ‘चुपचाप मतदान भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट … पूरा पढ्नुहोस् »

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको … पूरा पढ्नुहोस् »

शक्तिशाली दलित विकास प्राधिकरण बनाउँछौँ, त्यसले विशेषाधिकार दिन्छ – संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित … पूरा पढ्नुहोस् »

देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार मोरङमा आयोजित चुनावी … पूरा पढ्नुहोस् »

सुनिल पौडेलको सिंगापुरबाट खाता विवरण झिकाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ … पूरा पढ्नुहोस् »

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले … पूरा पढ्नुहोस् »

रास्वपा वाग्मती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वाग्मती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले मंगलबार पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले साम्बालाई गर्यो ५ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसीएलमा गम्भीर … पूरा पढ्नुहोस् »