कांग्रेसका ठुला चुनावी सभा कहिले कहाँ कहाँ ?

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी … पूरा पढ्नुहोस् »

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन लुकाउनु राजनीतिक अपराध

काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु नियोजित राजनीतिक मौनता र गम्भीर अपराध हुने बताएकी छन्। … पूरा पढ्नुहोस् »

सर्लाही-४ का लागि गगनले ल्याए नौ बुँदे प्रतिज्ञापत्र (पूर्णपाठ)

काठमाडौैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको पाँच दिनपछि सोमबार थापाले सर्लाही–४ का लागि आफ्नो प्रतिज्ञापत्र … पूरा पढ्नुहोस् »

बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार … पूरा पढ्नुहोस् »

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा … पूरा पढ्नुहोस् »

म सरकारमा हुँदा देश कुद्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन् । झापामा आयोजित कोसी प्रदेशस्तरीय ‘नेशनल भोलेन्टियर फोर्सको कमिटी … पूरा पढ्नुहोस् »

धादिङ दुर्घटना, बसमा ४६ यात्रु रहेको अनुमान, डुंगाबाट उद्धार

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा … पूरा पढ्नुहोस् »

रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप … पूरा पढ्नुहोस् »

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब … पूरा पढ्नुहोस् »