शक्तिशाली दलित विकास प्राधिकरण बनाउँछौँ, त्यसले विशेषाधिकार दिन्छ – संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित … पूरा पढ्नुहोस् »