प्रधानमन्त्रीलाई जेनजी मुभमेन्ट अलायन्सको पत्र

काठमाण्डौं । जेनजी मुभमेन्ट अलायन्सले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनको प्रतिवेदन पर्खिरहेको बताएको छ। अलायन्सले बिहीबार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको सन्दर्भमा प्रधानमन्त्री कार्कीलाई खुला पत्र लेखेको हो। पूर्वन्यायाधीश गौरीबहादुर … पूरा पढ्नुहोस् »