निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति पौडेलले दिए धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले यस निर्वाचनमार्फत निकास पाएको भन्दै उनले वर्तमान अवस्थाप्रति सन्तोष … पूरा पढ्नुहोस् »