मतदाताको फैसला स्वीकार्य छ – उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएपछि उनले सामाजिक सञ्जाल एक्समा यस्तो … पूरा पढ्नुहोस् »