देश ब्यानर न्यूज मुख्य समाचार राजनीति रौतहट–२ मा कांग्रेसका आलम विजयी सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ फाल्गुन २४, आईतवार काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भए । दोस्रो स्थानमा रहेका नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत पाएका छन् । रास्वपाका शेख सगिरले नौ हजार ३२५ मत प्राप्त गरेका छन् । सेयर गर्नुहोस्