प्रत्यक्षतर्फ भोलि र समानुपातिकतर्फ मंगलबारसम्म मतगणना सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने निर्वाचन आयोगले बताएको छ । हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ । … पूरा पढ्नुहोस् »