कांग्रेसले सातै प्रदेशमा जोगायो प्रतिनिधित्व
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको … पूरा पढ्नुहोस् »
















