चैत पहिलो साताभित्र संसद् भवन निर्माणको काम सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : आयोग

काठमाडौं । निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका … पूरा पढ्नुहोस् »

आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् … पूरा पढ्नुहोस् »

६० जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, … पूरा पढ्नुहोस् »

बैतडीमा बस दुर्घटना ,बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए

बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए। बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरबारमा बैठक बस्ने तय छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक … पूरा पढ्नुहोस् »

कांग्रेसका उम्मेदवार जिताउन तरुण दलले तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेस निकट तरुण दलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनका लागि जिम्मेवारीसहित … पूरा पढ्नुहोस् »

फागुन ४ अघि गगन थापा र विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् । … पूरा पढ्नुहोस् »

कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनाव … पूरा पढ्नुहोस् »

सिंहदरबार आगजनी कसुरमा गौतमलाई पाँच दिन थुन्न अनुमति

काठमाडौं । सिंहदरबार आगजनी गरेको आरोपमा पक्राउ परेका एकजना आरोपीमाथि अनुसन्धानका लागि अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा … पूरा पढ्नुहोस् »