नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना : विजयी भवः

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता हो :  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान … पूरा पढ्नुहोस् »

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

काठमाडौं । सरकारले आइतबारदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्दै छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

फेरि सिंहदरबार नजल्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ … पूरा पढ्नुहोस् »

कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् । शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका … पूरा पढ्नुहोस् »

धाँधलीरहित ढंगमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं : गृहमन्त्री

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । शनिबार आगामी फागुन २१ गते हुन गइरहेको … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८, ३० बजे बस्ने … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न शहरमा सुरु हुँदै छ । सुरुआतअघि नै बंगलादेशबाट ‘बहिष्कार’ बनेको यो प्रतियोगितामा पाकिस्तानले भारतसँग नखेल्ने अडान कस्दा क्रिकेट … पूरा पढ्नुहोस् »

निर्वाचन अगाडि कांग्रेसको केन्द्रीय र कार्यसम्पादन समितिलाई पूर्णता नदिइने

काठमाडौँ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पूर्णता दिने भएका छन् । … पूरा पढ्नुहोस् »

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका … पूरा पढ्नुहोस् »