निर्वाचन अगाडि कांग्रेसको केन्द्रीय र कार्यसम्पादन समितिलाई पूर्णता नदिइने
काठमाडौँ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पूर्णता दिने भएका छन् । … पूरा पढ्नुहोस् »
















