नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा पठायो, निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ । बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ ।विभिन्न ३४ … पूरा पढ्नुहोस् »

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

रास्वपा कपिलवस्तुका सङ्गठन प्रमुख पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । जिलाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको भागमा निषेधाज्ञा जारी गरेको छ । गोल्डेनगेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै बिहान … पूरा पढ्नुहोस् »

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् । राष्ट्रिय … पूरा पढ्नुहोस् »

कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन … पूरा पढ्नुहोस् »

‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन् । धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »