नेपाली कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार ९फागुन ३० पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक … पूरा पढ्नुहोस् »

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि … पूरा पढ्नुहोस् »

सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन् । उनले अबको लक्ष्य … पूरा पढ्नुहोस् »

आफैँ दोषी ठहर हुने भएपछि सुशीलाले रोकिन आयोगको प्रतिवेदन

काठमाडौँ । जेन्जी विद्रोहको नाममा सत्ताकब्जा गर्ने बित्तिकै सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोग अलपत्र परेको छ । भदौं २३ र २४ गते भएका घटनाको छानबिन … पूरा पढ्नुहोस् »

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने राष्ट्रियसभाको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पेस गर्ने भएकी छन् ।मध्याह्न १२ः१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन … पूरा पढ्नुहोस् »

समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले समाज रूपान्तरणमा योगदान गर्न चाहने विभिन्न क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन … पूरा पढ्नुहोस् »

बागलुङ स्कुल भ्यान दुर्घटना , घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । धौलागिरी अस्पतालमा प्राथमिक उपचारपश्चात गम्भीर घाइतेलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक तिलक … पूरा पढ्नुहोस् »

कांग्रेसले लागु गर्‍यो ‘५–५० रणनीति’ , निर्वाचनमा क्रियाशील सदस्यलाई ‘सबैभन्दा ठूलो’ जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी गरेको छ । आफ्नो पक्षमा परिणाम हासिल गर्न क्रियाशील सदस्यहरूलाई केन्द्रमा राख्दै कांग्रेसले ५–५० रणनीतिसहित परिपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्नू : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचनकेन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा शर्माले प्रतिस्पर्धाका … पूरा पढ्नुहोस् »