समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले समाज रूपान्तरणमा योगदान गर्न चाहने विभिन्न क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन … पूरा पढ्नुहोस् »