बागलुङ स्कुल भ्यान दुर्घटना , घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर
बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । धौलागिरी अस्पतालमा प्राथमिक उपचारपश्चात गम्भीर घाइतेलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक तिलक … पूरा पढ्नुहोस् »
















