विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्नू : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचनकेन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा शर्माले प्रतिस्पर्धाका … पूरा पढ्नुहोस् »
















