बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न,नगराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका … पूरा पढ्नुहोस् »

आज महाशिवरात्रि,दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी … पूरा पढ्नुहोस् »

देश बदल्ने सोच, स‌कल्प र योजना कांग्रेससँग मात्रै छ : सभापति थापा

काठमाडौं । सर्लाही नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्ने सोच, संकल्प र योजना कांग्रेससँग मात्रै रहेको बताएका छन् । सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सभापति थापाले … पूरा पढ्नुहोस् »

राप्रपाद्वारा चुनावी संकल्प पत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ। सबल, समृद्ध र समुन्नत नेपाल – … पूरा पढ्नुहोस् »

भोली महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका निम्ति १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

बंगलादेशमा जस्तै नेपालमा आगो लगाउनेहरू हार्नेछन् : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रवि, बालेनहरुको हालत के होला ?

काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा … पूरा पढ्नुहोस् »

आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

काठमाण्डौं । आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका … पूरा पढ्नुहोस् »