काठमाडौं–तराई,मधेस द्रुतमार्ग, खोकना विवाद थाती राखेर विकल्पमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई ,मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै … पूरा पढ्नुहोस् »

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान … पूरा पढ्नुहोस् »

कास्की अदालतले पनी लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने

काठमाण्डौं । कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता … पूरा पढ्नुहोस् »

आसन, भाषण र शासनमा सुधार गर्न १,२,३,४ लागु गर्छौं : शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । चुनावी प्रचारको पहिलो दिन लमजुङको … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक कांग्रेस केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

गगन थापाको डिजिटल नेपाल खाका, पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना … पूरा पढ्नुहोस् »

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । अब निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण … पूरा पढ्नुहोस् »

वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको … पूरा पढ्नुहोस् »

कांग्रेसले ३४ बर्षअघि ल्याएको थोत्रो आर्थिक नीति बोकेर चुनावी मैदानमा रास्वपा

काठमाडौं । आगामी फागुन २१ गते हुने आम निर्वाचनमार्फत देशमा पुराना शक्तिहरुलाई परास्त गर्दै बालेन साहको नेतृत्वमा नयाँ सरकार बनाउने घोषणा गरेर चुनावी मैदानमा भिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ बर्ष … पूरा पढ्नुहोस् »

यो चुनाव ‘देश बनाउने र जलाउने शक्तिहरूबीचको महासंग्राम हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै … पूरा पढ्नुहोस् »