वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन
काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको … पूरा पढ्नुहोस् »
















