कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८, ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।
यी हुन एजेन्डाहरू

१. नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका ०८२ ।

२. नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।

३. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *