१५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मंगलबार मनोनयन दर्ता गरेका उमेदवारले आज उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न … पूरा पढ्नुहोस् »

सभापतिमा गगनसहित तीन उमेदवार, पदाधिकारीका यी हुन् प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की … पूरा पढ्नुहोस् »

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, दुई सदस्यको असहमति

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन … पूरा पढ्नुहोस् »

वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । शर्माले पुष्पराज पौड्याललाई … पूरा पढ्नुहोस् »

खुलातर्फको केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर … पूरा पढ्नुहोस् »

गगन थापाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा सभापति पदमा गगन थापाले उम्मेदवारी दिएका छन्। उनले राष्ट्रिय सभागृह पुगेर थापाले सभापति पदमा उम्मेदवारी दिएका हुन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सभापति … पूरा पढ्नुहोस् »

कांग्रेस १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सुरू

थापाथली अस्पतालमा सुत्केरीको मृत्यु

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण मृत्यु भएको आरोप … पूरा पढ्नुहोस् »

संवेदनशील सूचना चुहाउने कसैलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय … पूरा पढ्नुहोस् »