वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर आफ्नो मनोनयन दर्ता गराएका छन्। कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थप गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *