देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ । महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का … पूरा पढ्नुहोस् »

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन देउवाले मानेनन्

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनेक प्रयास गर्दा पनि महाधिवेशनसम्बन्धी विवाद सुल्झिन सकेन । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति … पूरा पढ्नुहोस् »

दम्भ र अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने छ – संयोजक प्रचण्ड

काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ … पूरा पढ्नुहोस् »

आज चितवनसँग काठमाडौं र विराटनगरसँग कर्णाली याक्स भिड्दै

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा ४ वटा टोलीहरू मैदानमा उत्रँदैछन्। आज पहिलो खेल चितवन राइनोज र काठमाडौं … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनले पार्टी फुट्छ,आफूलाई त्यो सह्य हुदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् । महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रदेशमा सन्देश सभा गरिने भएको हो । नेपाली कम्युनिस्ट पार्टीका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

काठमाडौं । सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले … पूरा पढ्नुहोस् »

एमालेभित्र ओली विरोधी गठबन्धन

काठमाण्डौं । भदौ २४ गतेको महाविनाशपछि चौतर्फी आक्रमणको निशाना बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने भनिएको आम निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ … पूरा पढ्नुहोस् »