पूर्वसभामुख महरा रिहा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् । महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण … पूरा पढ्नुहोस् »

हङकङविरुद्ध नेपालको शानदार जित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । जितका लागि … पूरा पढ्नुहोस् »

पोखरा एभेन्जर्सद्धारा जनकपुर पराजित

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो । पोखराले … पूरा पढ्नुहोस् »

महाधिवेशनबारे संस्थापन पक्षकै फरकफरक सुझाव

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताबीच नै चुनावअघि कार्यतालिका ल्याउने कि चुनावपछिको भन्नेमा मत बाझिएको छ । बैठकमा सहभागी कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने कुनै मत नै नराखीकन बाहिरिएका … पूरा पढ्नुहोस् »

जनताको मन जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको छ। गत हप्ता … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन … पूरा पढ्नुहोस् »

चितवन राइनोजद्धारा विराटनगर ४८ रनले पराजित

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १७५ रनको … पूरा पढ्नुहोस् »

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजी अगुवा मिराज ढुंगाना समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »