बिहेदेखि घुम्नसम्म सरकारी गाडी, उजुरी बढेपछि मन्त्रालयको एक्सन

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी सुविधाको व्यापक दुरुपयोग गरेको उजुरी बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई कडा निर्देशन दिएको छ । राष्ट्रिय … पूरा पढ्नुहोस् »

अध्ययन भिसामा नेपाल आएर नपढ्नेमाथि अध्यागमनको विशेष निगरानी

काठमाडौं। अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको … पूरा पढ्नुहोस् »

सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान गरेको छ । रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा) बोलाएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब … पूरा पढ्नुहोस् »

विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू– शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, … पूरा पढ्नुहोस् »

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग … पूरा पढ्नुहोस् »

निर्वाचन अयोगम दर्ता भए यी ८० दल

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप तालिका सार्वजनिक

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

ओलीविरुद्ध मैदानमा उत्रिए पोखरेल

काठमाडौं । एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेदवार … पूरा पढ्नुहोस् »