प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । … पूरा पढ्नुहोस् »

गरिबी रहँदासम्म समानता हुँदैन : प्रधानमन्त्री

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन … पूरा पढ्नुहोस् »

आफूखुसी महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका दीपेन्द्रको उत्कृष्ट बलिङ, निकाल्यो लगातार तेस्रो जित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङको नमुना देखाएपछि सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि … पूरा पढ्नुहोस् »

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले … पूरा पढ्नुहोस् »

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न नेपाली पार्टीको सुझाव

काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको … पूरा पढ्नुहोस् »

जेनजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोमबार विज्ञप्ति … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बीका रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे पनि भनिएको छ । आज पूर्वका … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष … पूरा पढ्नुहोस् »