विद्युत् डिलमा ४३ करोड अनियमितता, घिसिङ–सिलवालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालविरुद्ध ४३ करोड रुपैयाँबराबरको अनियमितता गरेको आरोपमा ‘जेनजी मुभमेन्ट’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। मुभमेन्टका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने … पूरा पढ्नुहोस् »

आज लुम्बिनी लायन्स र चितवन राइनोजबिच खेल हुँदै

काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री

काठमाडौं । बुधबार सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा … पूरा पढ्नुहोस् »

१८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बञ्चरेडाँडाबासीको बटमलाइन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित बसेर गरेको १८ बुँदे सहमति कार्यान्वयनको माग राखेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

बाराको सिमरामा कर्फ्यू आदेश

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको … पूरा पढ्नुहोस् »

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । … पूरा पढ्नुहोस् »

फेरी रोकियो काठमाडौँको फोहोर विसर्जन

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले आज दलहरूलाई सरकारका कामकारबाहीबारे जानकारी दिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिने भएकी छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई त्यसबारे जानकारी … पूरा पढ्नुहोस् »