जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो ? : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्। च्यासलमा चलिरहेको निवर्तमान सांसदहरूको … पूरा पढ्नुहोस् »

क्यासिनोलाई १२ बुँदे निर्देशन जारी

काठमाडौं । २४ वटा क्यासिनोहरूलाई सरकारले १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सोमबार सबै क्यासिनोहरुलाई जारी गरेको उक्त निर्देशनमा सबै … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका ७४ सांसदको रिट न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदको वारेस भई नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिट मंगलबार (मंसिर २( सर्वोच्च अदालतका न्यायाधीशद्वय ड.। नहकुल सुवेदी … पूरा पढ्नुहोस् »

प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । भक्तपुरस्थित उनकै … पूरा पढ्नुहोस् »

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन ुबिचौलियाुलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही … पूरा पढ्नुहोस् »

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट … पूरा पढ्नुहोस् »

निर्वाचन अध्यादेश ल्याउने तयारीमा अन्तरिम सरकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले छिट्टै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको सार्वजनिक गरेकी छन् । सोमबार नागरिक समाजका नेताहरूसँगको छलफलका क्रममा उनले वर्तमान राजनीतिक परिस्थितिले युवावर्गमा बढ्दै गएको असन्तुष्टिलाई … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता … पूरा पढ्नुहोस् »