प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल … पूरा पढ्नुहोस् »

१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज आइतबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो … पूरा पढ्नुहोस् »

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए । … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको पूर्वपदाधिकारीहरूको बैठकले … पूरा पढ्नुहोस् »

देउवा–शर्मा एक घण्टा वार्ता, विशेष महाधिवेशन बेवास्ता गरे राजीनामा दिने महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको चेतावनी दिएका छन् । महामन्त्री शर्माले आइतबार दिउँसो १२ बजेदेखि झन्डै एक घण्टा भेट गरेका थिए । त्यसक्रममा … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र

काठमाडौं । नेपाली प्रहरीले सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरीले देशभर आक्रामक … पूरा पढ्नुहोस् »

देउवा सिंगापुरबाट फर्केलगत्तै पार्टीभित्रको विवाद मिलाउन सक्रिय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका … पूरा पढ्नुहोस् »