प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ … पूरा पढ्नुहोस् »

नयाँ दल दर्ताको समय आज सकिँदै

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ … पूरा पढ्नुहोस् »

सञ्चार र स्वास्थ्य मन्त्रीबाहेक सबैको सम्पत्ति विवरण बुझाइयो,सार्वजनिक भएन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भएको छ । अहिलेसम्म सरकारमा १० जना मन्त्री सहभागी छन् । दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको … पूरा पढ्नुहोस् »

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् … पूरा पढ्नुहोस् »

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा चुनावको सबै २४३ सिटको नतिजा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो पटक पनि सत्तारुढ गठबन्धन एनडीएले कुल २०२ सिट जित्दै शानदार जित … पूरा पढ्नुहोस् »

कामको गति बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०८२।०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक … पूरा पढ्नुहोस् »

कार्यवाहक सभापति खड्काले पाए महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग

काठमाडौं । प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष … पूरा पढ्नुहोस् »