कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न … पूरा पढ्नुहोस् »

पुष्पकमल दाहाल नेतृत्वको नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । कार्त्तिक १९ गते विभिन्न १० वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । नवगठित पार्टीले सोही दिन आयोगमा दल दर्ताका … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक … पूरा पढ्नुहोस् »

निर्वाचित हुनेले प्रत्येक वर्ष चुनावी घोषणपत्रको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित हुने व्यक्तिले चुनावी घोषणापत्र अनुसारको कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । आयोगले निर्वाचन आचारसंहितामा राख्नेगरी प्रस्ताव अघि सारेको हो … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन … पूरा पढ्नुहोस् »

महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले यस्तो … पूरा पढ्नुहोस् »

अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको … पूरा पढ्नुहोस् »

‘स्टुडेन्ट भिसा’मा यूएई पठाएर ठगी, १८ कन्सल्टेन्सीको संलग्नता

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरुलाई ठगी गरेको पाइएको छ । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावको सम्भावना टर्दैछ

काठमाण्डौं । कथित जेनजी विद्रोह शान्त गराउन गरिएको फागुन २१ गतेको घोषित निर्वाचन नहुने निश्चित जस्तै देखिएको छ । चुनाव गराउनका लागि सङ्कटको बेला सुशीला कार्की जस्ती मूर्ख महिलालाई प्रधानमन्त्री … पूरा पढ्नुहोस् »