‘स्टुडेन्ट भिसा’मा यूएई पठाएर ठगी, १८ कन्सल्टेन्सीको संलग्नता

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरुलाई ठगी गरेको पाइएको छ । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावको सम्भावना टर्दैछ

काठमाण्डौं । कथित जेनजी विद्रोह शान्त गराउन गरिएको फागुन २१ गतेको घोषित निर्वाचन नहुने निश्चित जस्तै देखिएको छ । चुनाव गराउनका लागि सङ्कटको बेला सुशीला कार्की जस्ती मूर्ख महिलालाई प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आजदेखि दानबहादुर कार्कीको कमाण्डमा नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य … पूरा पढ्नुहोस् »

दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् । कांग्रेस … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाण्डौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

काठमाण्डौं । सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश … पूरा पढ्नुहोस् »

कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा चुनावको मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि … पूरा पढ्नुहोस् »