कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम शहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन … पूरा पढ्नुहोस् »

मुलुकलाई बरबादीबाट बचाउने विकल्प

फागुन २१ गते को निर्वाचनको तालिका प्रकाशित भएको छ । निर्वाचन आयोगद्वारा प्रकाशित कार्य तालिकाले चुनावप्रतिको झिनो आशा जगाइ दिए पनि शान्ति सुरक्षा र प्रशासनिक सहयोगको आधार मानिएको सरकारको तयारी … पूरा पढ्नुहोस् »

दुई दिनदेखि तनावग्रस्त बनेको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखि तनावग्रस्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको विवादका कारण बुधबार र बिहीबार सिमरा अशान्त बनेको थियो … पूरा पढ्नुहोस् »

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले … पूरा पढ्नुहोस् »

पासपोर्ट संकट समाधानमा सकारात्मक प्रगति

काठमाडौं । पासपोर्ट वितरणमा आउन लागेको सकंट समाधान गर्नेतर्फ राहदानी विभाग र प्रेन्च कम्पनीबीच भएको छलफलमा सकारात्मक प्रगति भएको छ । केही सातापछि पासपोर्ट अभाव हुने भएपछि समस्या समाधान गर्न … पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र, जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गरौँ

काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन … पूरा पढ्नुहोस् »

बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति … पूरा पढ्नुहोस् »

बुटवलमा रवि र छविको सुनवाइ स्थगित

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार (मंसिर ४) हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको सुनुवाइ स्थगन गरिएको … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत … पूरा पढ्नुहोस् »

आज विश्व बाल दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । … पूरा पढ्नुहोस् »