एमालेले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । … पूरा पढ्नुहोस् »

जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

बारा । जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा … पूरा पढ्नुहोस् »

एमालेको भोलेन्टियर फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । पार्टीमा मतभेदकाबीच अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो । एमाले … पूरा पढ्नुहोस् »

थप सात लाख राहदानी खरिद गर्न सम्झौता

काठमाडौं । राहदानी विभागले थप सात लाख राहदानी खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार, आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगमा १० नयाँ दल दर्ता, २८ प्रक्रियामा

काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार (मंसिर ५)सम्म १० वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार, श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, … पूरा पढ्नुहोस् »

हालकै आपूर्तिकर्तासँग ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार ९मंसिर ५० बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

अहिले भएको कानुनबाट खुरुखुरु चुनाव गराउनुस् – अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन सुझाव दिएका छन् । शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स घोषणा … पूरा पढ्नुहोस् »

काठमाडौंमा एमाले युवाको प्रदर्शन

काठमाडौं । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा … पूरा पढ्नुहोस् »

एमाले कार्यकर्ता पुग्नुअघि माइतीघरमा धर्नामा घाइते जेनजी

काठमाडौं । माइतीघर मण्डलमा घाइते जेनजी समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार (मंसिर ५ गते) नेकपा (एमाले) ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् । … पूरा पढ्नुहोस् »