एमालेको भोलेन्टियर फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । पार्टीमा मतभेदकाबीच अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो । एमाले … पूरा पढ्नुहोस् »