बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छिथ गतिविधि फैलाउनेलाई रोक्न परिपत्र जारी गरेको छ । शुक्रबार मन्त्रालयले ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले … पूरा पढ्नुहोस् »

दुधको मूल्य बढ्यो, उपभोक्ता मारमा

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको छ । सरकाले दुधको मूल्य ९.१ रूपैयाँ बढाउँदै प्रतिलिटर ६५.५ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ थियो … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेल कांग्रेस भएपनि सबैको साझा उम्मेदवार हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि … पूरा पढ्नुहोस् »

नेविसंघका नेताबीच कुटाकुट,पार्टी कार्यालय सानेपामा तोडफोड

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ । संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो। झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड … पूरा पढ्नुहोस् »

आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु पर्दैन: नेता नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु राष्ट्रपति बने जनताले दु:ख नपाउने बताएका छन् । राष्ट्रपति निर्वाचनका सन्दर्भमा कुरा गर्दै उनले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका … पूरा पढ्नुहोस् »

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिए । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर … पूरा पढ्नुहोस् »

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् ।शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन … पूरा पढ्नुहोस् »

आठ राजनीतिक दलको सात प्रदेशमा आज अन्तरक्रिया

काठमाडौं । आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया … पूरा पढ्नुहोस् »

यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम यू–१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न … पूरा पढ्नुहोस् »