कांग्रेस संस्थापन इतरको निष्कर्ष- सत्ता लिप्साले गठबन्धन टुट्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले सत्ता लिप्साका कारण पाँच दलीय गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बुधबार बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेकोे हो । बैठकपछि नेता अर्जुननरसिंह … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक … पूरा पढ्नुहोस् »

चार मन्त्रालयका लागि एक दर्जन मन्त्रीका आकांक्षी भएपछि प्रचण्ड तनावमा

काठमाडौं । अहिलेको सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको भए पनि यसको रिमोट बालकोटमा छ । एमाले अध्यक्ष केपी ओलीले जे चाह्यो त्यही हुने अवस्था छ । त्यसैले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो … पूरा पढ्नुहोस् »

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । अहिले यसबारे हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा … पूरा पढ्नुहोस् »

नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ । महासङ्घले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिएका नेकपा (माओवादी केन्द्र) का … पूरा पढ्नुहोस् »

ओली र प्रचण्डलाई नेता विश्वकर्माको कटाक्ष- जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको देखेको थिएनौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी … पूरा पढ्नुहोस् »

कांग्रेसले पुस २२ गते बोलायो केन्द्रीय समिति बैठक,यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् … पूरा पढ्नुहोस् »

अदालतले फैसला नगर्दासम्म गृहमन्त्री रवि लामिछाने विदेशी नागरिक हुन् ः धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने … पूरा पढ्नुहोस् »