निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाण्डौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई निरास बनाउँदैनौं ः उपप्रधानमन्त्री पौडेल

काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका … पूरा पढ्नुहोस् »

एमाले र माओवादीबिचको सहकार्य कति दिगो होलात् ?

काठमाडौं । दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन् । यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको … पूरा पढ्नुहोस् »

माओवादीको सरकारमा तीन पार्टी किन सामेल भएनन् ? अर्थ अनेक

काठमाडौं । अनेक तिकडमबीच प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै राम्रोसँग हाँस्न सकेका छैनन् । सोमबार दिनभरि उनको अनुहार मलिन नै थियो । पद तथा गोपनीयताको शपथ … पूरा पढ्नुहोस् »

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए । आज विहान भएको नेपाल … पूरा पढ्नुहोस् »

देउवाले अब के गर्नुपर्छ ?

काठमाडौँ । आइतबारको राजनीतिक घटनाक्रम धेरैले अनुमान गरेभन्दा फरक रुपमा विकसित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । आइतबार बिहानसम्म कांग्रेससहितको गठबन्धनमा रहेका प्रचण्डले आफु प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो रहला ? राजनीतिशास्त्री के भन्छन् ?

काठमाडौँ । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको भन्दै कतिपय कांग्रेस नेताहरूले नै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् । … पूरा पढ्नुहोस् »

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा … पूरा पढ्नुहोस् »

प्रधामन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका … पूरा पढ्नुहोस् »

क-कसलाई शपथ गराउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक सकिएको छ । मन्त्रिमण्डल र आगामी रणनीति तय गर्न संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठक केहिबेर अघि सकिएको हो । बैठकले पहिलो चरणमा चुस्त … पूरा पढ्नुहोस् »