उपप्रधानसहित गृह मन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् । सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा … पूरा पढ्नुहोस् »

अपमानित भएपछि पोखरा गएको गगन थापाको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएको बताएका छन् । पोखरा लिटरेचर फेस्टिबलमा बोल्दै थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफू अपमानित भएर … पूरा पढ्नुहोस् »

अहिले रातपरेको जस्तो भएपनि दिन अवश्य आउँछ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धनको निमर्ण पछि कार्यकर्ताले अब कसरी अघि बढने भनेर गरेको प्रश्नमा शर्माले यस्तो बताएका … पूरा पढ्नुहोस् »

तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित, अन्यमा कसको सम्भावना ?

काठमाडौं । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान पाँच दलीय सत्ता गठबन्धन छाडेर प्रधानमन्त्री बनेसँगै एमाले सत्तापक्षमा आएको छ । ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट प्रतिपक्षमा पुगेको … पूरा पढ्नुहोस् »

राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार ः बालेन शाह

काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त … पूरा पढ्नुहोस् »

देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ ः घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने … पूरा पढ्नुहोस् »

१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, भोलि शपथ

काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको … पूरा पढ्नुहोस् »

ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा … पूरा पढ्नुहोस् »

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता,शपथ आजै गराउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ … पूरा पढ्नुहोस् »

ओली निवास बालकोटमा एमाले, माओवादी र राप्रपाका नेता भेला, रवि लामिछाने पनि पुग्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् । अहिले एमाले अध्यक्ष केपी … पूरा पढ्नुहोस् »